नियम २१
भिसा खारेजीको लागि सूचना दिनु पर्ने
पर्यटक भिसा बाहेक अन्य किसिमको भिसा प्राप्त कुनै विदेशीले कुनै कारणबाट आफूले पाएको भिसा अवधि व्यतित् गर्न नपाउने भएमा सम्बन्धित विदेशी वा निजको कार्यसंग सम्बन्धित कार्यालयको प्रमुखले उक्त भिसा खारेजीको निमित्त सात दिनभित्र अनिवार्य रूपमा भिसा दिने अधिकारीलाई सूचना गर्नु पर्नेछ ।